२०८३ असोज २४ गते शनिबार

सम्पत्ति गोप्य राखेर बिदा हुँदै गण्डकी प्रदेश सरकारका मन्त्रीहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ८ गते शुक्रबार ०८:५५

सरकार छोडेका र रहिरहेकाले एक महिनाअघि नै बुझाएको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन ।

पोखरा

गण्डकी प्रदेशको मन्त्रिमण्डल सात सदस्यीय भए पनि अहिले मुख्यमन्त्रीसहित पाँच जनामात्रै मन्त्री छन् । माओवादी केन्द्रका दुई जना मन्त्रीले चैत १० गते राजीनामा दिएपछि तीन मन्त्रालय मुख्यमन्त्री खगराज अधिकारीको हातमा छ । सरकार छोडेका र रहिरहेकाले एक महिनाअघि नै बुझाएको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन ।

 

 

प्रकाशित मिति २०८० वैशाख ८ गते शुक्रबार ०८:५५
हजुरको प्रतिक्रिया