२०८३ साउन २१ गते बिहीबार

सहकारी नियमन गर्न विशिष्टिकृत संयन्त्र बनाउने घोषणा

सहकारी नियमन गर्न विशिष्टिकृत संयन्त्र बनाउने घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०७:३६

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले सहकारी क्षेत्रलाई पारदर्शी र सुशासनयुक्त बनाउन नियमनकारी संयन्त्र बनाउने बताएका छन् । सोमबार संसदमा बजेट प्रस्तुत गर्दै महतले सरकारले सहकारी संस्थालाई नियमन गर्दै लैजाने बताएका हुन्...

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले सहकारी क्षेत्रलाई पारदर्शी र सुशासनयुक्त बनाउन नियमनकारी संयन्त्र बनाउने बताएका छन् ।

सोमबार संसदमा बजेट प्रस्तुत गर्दै महतले सरकारले सहकारी संस्थालाई नियमन गर्दै लैजाने बताएका हुन् ।

उनले भने ‘बचत था ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टिकृत नियमनकारी निकाय स्थापन गरी सञ्चालनमा ल्याइने छ ।’

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०७:३६
हजुरको प्रतिक्रिया