२०८३ असोज २४ गते शनिबार

अक्करे भीरमा ज्यानको बाजी लगाएर मह सिकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३० गते मंगलबार १२:१५

माछापुच्छ्रे गाउँपालिका र स्थानीय युवा क्लबको संयुक्त संयोजनमा भीरमौरीको मह काढिएको हो ।

हनि हन्टिङ पर्यटनको अर्को गन्तव्य बन्ने जनप्रतिनिधिको आशा

पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९, काप्रे भीरमा आइतबार र सोमबार भीर मौरीको मह काढिएको छ । माछापुच्छ्रे गाउँपालिका र स्थानीय युवा क्लबको संयुक्त संयोजनमा भीरमौरीको मह काढिएको हो ।

विकास रोका मगरको रिपोर्ट

प्रकाशित मिति २०८० जेठ ३० गते मंगलबार १२:१५
हजुरको प्रतिक्रिया