२०८३ असोज २४ गते शनिबार

सांसदलाई आफ्ना योजनामा हाल्न गण्डकीले ७२ करोड रूपैयाँको बजेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २ गते शनिबार १२:४७

अघिल्लो वर्ष निकै विवादिन बनेको पूर्वाधार विकास कार्यक्रमलाई गण्डकी सरकारले फेरि पनि निरन्तरता दिएको हो ।

पोखरा

गण्डकी प्रदेश सरकारले संघीय संसद विकास कोषजस्तै सांसदले छानेर आफ्ना योजनामा हाल्ने गरी बजेट बिनियोजन गरेको छ । अघिल्लो वर्ष निकै विवादिन बनेको पूर्वाधार विकास कार्यक्रमलाई गण्डकी सरकारले फेरि पनि निरन्तरता दिएको हो ।

 

प्रकाशित मिति २०८० असार २ गते शनिबार १२:४७
हजुरको प्रतिक्रिया