२०८३ असोज २४ गते शनिबार

कोरला नाका: सीमापारि चहलपहल, वारि सुनसान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ४ गते सोमबार ०३:२४

पोखरा ६ दशकअघिको खम्पा विद्रोहपछि बन्द रहेको मुस्ताङको कोरला नाका अहिलेसम्म पूर्ण रुपमा खुल्न सकेको छैन । बन्द रहेको नाकामा चीनले ठूला–ठूला भौतिक संरचना बनाइरहँदा नेपालतर्फ समथर जमिनमात्रै छ । नेपालले सीमामा आफ्नो सुरक्षाकर्मी...

पोखरा
६ दशकअघिको खम्पा विद्रोहपछि बन्द रहेको मुस्ताङको कोरला नाका अहिलेसम्म पूर्ण रुपमा खुल्न सकेको छैन ।

बन्द रहेको नाकामा चीनले ठूला–ठूला भौतिक संरचना बनाइरहँदा नेपालतर्फ समथर जमिनमात्रै छ ।

नेपालले सीमामा आफ्नो सुरक्षाकर्मी पनि राखेको छैन ।

 

प्रकाशित मिति २०८० असार ४ गते सोमबार ०३:२४
हजुरको प्रतिक्रिया