२०८३ साउन २१ गते बिहीबार

बैठक नसकिँदै सांसद टाप ! (भिडियो)

बैठक नसकिँदै सांसद टाप ! (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०९:२५

गण्डकी प्रदेश सभाको बिहीबारको बैठक सुरु भएर सकिँदासम्म उपस्थित सभामुखबाहेक ५८ जनामध्ये २८ जना निस्किसकेका थिए । यो दृश्यले सांसदहरु बजेटमाथिको छलफलमा कति गम्भीर छन् र चासो दिन्छन् भन्ने प्रमाणीत गर्छ ।

पोखरा । सांसदको काम जनताको जीवनयापनलाई बढीभन्दा बढी सहज बनाउने गरी कानुन बनाउने र त्यही प्रक्रियामा सहभागी हुने हो । तर, सरकारको बजेटजस्तो महत्वपूर्ण विधेयकमाथि छलफल चलिरहँदा नीति निर्माता नै हाजिरी लगाएर संसदबाट टाप कस्ने गरेका छन् ।

गण्डकी प्रदेश सभाको बिहीबारको बैठक सुरु भएर सकिँदासम्म उपस्थित सभामुखबाहेक ५८ जनामध्ये २८ जना निस्किसकेका थिए । यो दृश्यले सांसदहरु बजेटमाथिको छलफलमा कति गम्भीर छन् र चासो दिन्छन् भन्ने प्रमाणीत गर्छ ।

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०९:२५
हजुरको प्रतिक्रिया