२०८३ साउन २१ गते बिहीबार

मनपरी भाडा असुल्छन् पोखराका ट्याक्सी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २० गते बुधबार १२:५८

दर्ता नीतिका कारण र मनपरी भाडा असुलीले पोखरामा ट्याक्सी व्यवसायमाथि निरन्तर प्रश्नहरु उब्जिइरहेका छन् ।

पोखरा

सरकारले सिन्डिकेट हटेको घोषणा गरेको झण्डै एक दशक नजिक पुगे पनि पोखरामा ट्याक्सी व्यवसायमा कायमैै रहेको छ । दर्ता नीतिका कारण र मनपरी भाडा असुलीले पोखरामा ट्याक्सी व्यवसायमाथि निरन्तर प्रश्नहरु उब्जिइरहेका छन् । सुधारका लागि सरकारले प्रयास गरिरहेको बताए पनि प्रदेशको एकल अधिकारभित्र रहेको यातायात क्षेत्र समस्या र चुनौतिको चंगुलमै छ ।
एक रिपोर्ट

 

प्रकाशित मिति २०८० असार २० गते बुधबार १२:५८
हजुरको प्रतिक्रिया