२०८३ साउन २१ गते बिहीबार

पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २३ गते शनिबार ०५:३६

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खसेको हो ।

पोखरा

सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खसेको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढतर्फ आउने सवारी साधन जाममा परेका छन् ।

प्रकाशित मिति २०८० असार २३ गते शनिबार ०५:३६
हजुरको प्रतिक्रिया