२०८३ साउन २१ गते बिहीबार

एन्टिबायोटिक औषधिको अधिक प्रयोग र दुरुपयोग अकाल मृत्युको प्रमुख कारण बन्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २ गते मंगलबार ०२:२४

यसको गलत र अनावश्यक प्रयोगले शरीरमा एन्टिबायोटिकको एन्टिमाक्रोवायल रेजिस्टेन्स (एएमआर) को अवस्था सिर्जना हुन्छ ।

चिकित्सकको सल्लाह बिना औषधिको प्रयोग नगर्न आग्रह

पोखरा

एन्टिबायोटिक औषधिको अधिक प्रयोग र दुरुपयोग अकाल मृत्युको प्रमुख कारण बनिरहेको छ ।

यसको गलत र अनावश्यक प्रयोगले शरीरमा एन्टिबायोटिकको एन्टिमाक्रोवायल रेजिस्टेन्स (एएमआर) को अवस्था सिर्जना हुन्छ । जसले जटिल प्रकारका रोग लाग्दा एन्टिबायोटिक औषधिले काम गर्दैन ।

मनिपाल शिक्षण अस्पतालमा सुष्म जीव विज्ञान विभागमा सहप्राध्यपकका रुपमा कार्यरत डा. धर्मराज भट्ट एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले निम्तिने एन्टिमाक्रोवायल रेजिस्टेन्सका बारे कुराकानी गरेका छौ ।

 

प्रकाशित मिति २०८० साउन २ गते मंगलबार ०२:२४
हजुरको प्रतिक्रिया