२०८३ साउन २१ गते बिहीबार

कपाल काटेरै जो दैनिक २५ सय कमाउँछन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ११ गते बिहीबार ०२:३४

पढाई सकिनेबित्तिकै विदेश हानिने युवाका लागि स्याङ्जाका विकास भुजेल प्रेरणा बन्न सक्छन् ।

स्याङ्जा

दाम कमाउन वैदेशिक रोजगारीको विकल्प नभएको होइन । उपाय खोज्ने हो भने स्वदेशमा पनि आम्दानीका स्रोतहरु प्रशस्तै उदाहरण छन् । पढाई सकिनेबित्तिकै विदेश हानिने युवाका लागि स्याङ्जाका विकास भुजेल प्रेरणा बन्न सक्छन् ।

सहकर्मी युवराज पौडेलको एक रिपोर्ट

 

प्रकाशित मिति २०८० साउन ११ गते बिहीबार ०२:३४
हजुरको प्रतिक्रिया