२०८३ मंसिर ९ गते मंगलबार

पोखरा टोस्टमास्टर क्लबको अध्यक्ष बने प्रकाशचन्द्र

पोखरा टोस्टमास्टर क्लबको अध्यक्ष बने प्रकाशचन्द्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १३ गते शनिबार ०३:१९

पोखरा टोस्टमास्टर क्लबको अध्यक्षमा प्रकाशचन्द्र गिरी चयन भएका छन् ।

पोखरा

पोखरा टोस्टमास्टर क्लबको अध्यक्षमा प्रकाशचन्द्र गिरी चयन भएका छन् ।

टोस्टमास्टर इन्टरनेसनल क्लब अन्तर्गत रहेको पोखरा टोस्टमास्टर क्लबको वर्ष २०२३\२४ को अध्यक्षमा गिरी चयन भएका हुन् ।

क्लबको शिक्षा उपाध्यक्षमा कुमार पण्डित क्षेत्री, मेम्बरसिप उपाध्यक्षमा नानु अधिकारी, पब्लिक रिलेसन उपाध्यक्षमा सुनिता खनाल, सचिवमा सन्देश शर्मा, कोषाध्यक्षमा सुमेशकुमार श्रेष्ठ र सर्जेन्ट एण्ड आर्ममा सुनिल बास्तोला चयन भए ।

प्रकाशित मिति २०८० साउन १३ गते शनिबार ०३:१९
हजुरको प्रतिक्रिया