२०८३ असोज २४ गते शनिबार

भूतप्रेत भगाउदै मनाइयो ट्होंटे पर्व

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०७:०३

केटाकेटीदेखि बुढापाकासम्म भेला भएर ट्होंटे पर्व मनाएका हुन् ।

पोखरा

पोखराका गुरुङ समुदायले धुमाधामका साथ ट्होंटे पर्व मनाएका छन् ।

केटाकेटीदेखि बुढापाकासम्म भेला भएर ट्होंटे पर्व मनाएका हुन् ।

तमु धिं नेपालले पोखरेली गुरुङ समुदायलाई एकै थलोमा भेला भएर हर्षोल्लासका साथ ट्होंटे पर्व मनाउने व्यवस्था मिलाएको हो ।

एक रिपोर्ट

 

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०७:०३
हजुरको प्रतिक्रिया