२०८३ साउन २१ गते बिहीबार

धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो

धादिङको गजुरी बजारनजिकै त्रिशुलीमा बस खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ६ गते बुधबार १२:०१

बसमा काठमाडौं–बागलुङ–बेनी लेखेको मात्रै देखिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी

काठमाडौँ । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । बसमा काठमाडौं–बागलुङ–बेनी लेखेको मात्रै देखिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार १२:०१
हजुरको प्रतिक्रिया