२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिका ३० नंं. वडा कार्यालयकाे अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

पोखरा महानगरपालिका ३० नंं. वडा कार्यालयकाे अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ९ गते मंगलबार ०२:२२

पाेखरा ।  पोखरा महानगरपालिकाकाे वडा नम्बर ३० मा कोरोना भाइरसका संक्रमितहरु बढेपछि मंगलबार मध्यान्न १२ बजेबाट मंसिर १२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको छ ।   वडा कार्यालयले आज एक सुचना जारी गर्दै वडा कार्यालयबाट...

पाेखरा ।  पोखरा महानगरपालिकाकाे वडा नम्बर ३० मा कोरोना भाइरसका संक्रमितहरु बढेपछि मंगलबार मध्यान्न १२ बजेबाट मंसिर १२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको छ ।

 

वडा कार्यालयले आज एक सुचना जारी गर्दै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

 

वडा कार्यालयद्वारा जारी गरिएको सुचनाका अनुसार वडाभित्रका बासिन्दाहरुलाई कोरोना भाइरस संक्रमण भएको भन्ने सुचनाका आधारमा वडाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

 

स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा भने बन्द नहुने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति २०७७ मंसिर ९ गते मंगलबार ०२:२२
हजुरको प्रतिक्रिया