२०८३ साउन २१ गते बिहीबार

नेवार समुदायको परम्परागत बर्खे नाचको यस वर्ष प्रदर्शनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २ गते मंगलबार १२:०५

असारे गीतमा विभिन्न पोशाकमा सजिएर बुढापाकादेखि साना बालबालिकासम्म रोपाइँ नाच गर्दै झुमेका छन् ।

नाच संरक्षणमा नयाँ पुस्तालाई जिम्मेवारी

म्याग्दी

किसानलाई यतिबेला कताकतिबाहेक धान गोड्ने चटारोसमेत सकिइसक्यो । तर, म्याग्दीको बेनी बजारमा बाउसे, रोपाहारसहित रोपाइँ चलेको छ भने असारे गीत घन्किएको छ ।

असारे गीतमा विभिन्न पोशाकमा सजिएर बुढापाकादेखि साना बालबालिकासम्म रोपाइँ नाच गर्दै झुमेका छन् ।

म्याग्दीबाट सहकर्मी हरिकृष्ण गौतमको रिपोर्ट

प्रकाशित मिति २०८० असोज २ गते मंगलबार १२:०५
हजुरको प्रतिक्रिया