२०८३ साउन २१ गते बिहीबार

बुटवल–नारायणगढ सडक खण्डको ४१ दशमलव ३३ प्रतिशतमात्र प्रगति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २८ गते आइतबार ११:५८

त्यो मध्यको सबैभन्दा बढी व्यस्त हुने सडक पूर्वपश्चिम राजमार्गको अवस्था पनि ज्यादै नाजुक छ ।

चाडपर्वलाई लक्षित गरी खाल्डाखुल्डी पुरिने

पाेखरा

नेपालीहरुको ठूलो चाड दशैं नजिकिदै छ । दशैंको बेला घर फर्कनेहरुका लागि काठमाडौं बाहिरका अधिकांश सडक अहिले अस्तव्यस्त छ ।

त्यो मध्यको सबैभन्दा बढी व्यस्त हुने सडक पूर्वपश्चिम राजमार्गको अवस्था पनि ज्यादै नाजुक छ ।

पानी पर्दा हिलाम्मे र घाम चर्कना साथ धुलोले यात्रुलाई हैरानै बनाएको छ ।

पूर्व नवलपरासीबाट सहकर्मी राजु सुवेदीको रिपोर्ट

प्रकाशित मिति २०८० असोज २८ गते आइतबार ११:५८
हजुरको प्रतिक्रिया