२०८३ कात्तिक ११ गते मंगलबार

इजरायलमा मारिएकामध्ये ३ को शव नेपाल आइपुग्यो

इजरायलमा मारिएकामध्ये ३ को शव नेपाल आइपुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक ५ गते आइतबार ११:४८

४ जनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौं 

इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ । आइतबार विहान त्रिभुवन विमानस्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो ।

४ जनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ ।

 

प्रकाशित मिति २०८० कात्तिक ५ गते आइतबार ११:४८
हजुरको प्रतिक्रिया