२०८३ कात्तिक ११ गते मंगलबार

सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिकामा के छ ? हेर्नुहाेस् पूर्णपाठ

सामाजिक सञ्‍जाल प्रयोगसम्बन्धी निर्देशिकामा के छ ? हेर्नुहाेस् पूर्णपाठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर ४ गते सोमबार ११:२४

सरकारले सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूमा कडाइ गर्ने भएकाे छ । पछिल्लाे समय यसका प्रयाेगकर्ताहरूमा विकृति बढेकाे भन्दै सरकारले सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका ल्याउन लागेकाे हाे । यहि सन्दर्भमा...

सरकारले सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूमा कडाइ गर्ने भएकाे छ । पछिल्लाे समय यसका प्रयाेगकर्ताहरूमा विकृति बढेकाे भन्दै सरकारले सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका ल्याउन लागेकाे हाे ।

यहि सन्दर्भमा सरकारले बनाएको ‘सामाजिक सञ्‍जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका २०८०’ को पूर्णपाठ सार्वजनिक भएको छ।

परिमार्जनसहित मन्त्रिपरिषद्बाट स्वीकृत निर्देशिकाको पूर्णपाठ सार्वजनिक गरिएको हो।

सात पृष्ठ र १५ बुँदामा प्रकाशित निर्देशिका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जालका प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्न ल्याइएको सरकारले जनाएको छ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको सरकारले उल्लेख गरेको छ।

के के व्यवस्था छन् त निर्देशिकामा?

निर्देशिकाको पूर्णपाठ यस्ताे छ – ( हेर्नुहाेस्, के के छ पूर्णपाठमा )

प्रकाशित मिति २०८० मंसिर ४ गते सोमबार ११:२४
हजुरको प्रतिक्रिया