२०८३ साउन २१ गते बिहीबार

पाेखरामा एक महिला मृत फेला

पाेखरामा एक महिला मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २० गते शनिबार ०४:०४

पाेखरा । पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । विहान अन्दाजी ०८ः३० बजेको समयमा पोखरा महानगरपालिका–४ गणेश टोल स्थित चौतारामा ५० वर्षीया जानुका गुरुङको शव फेला परेको हो । तेह्रथुम घर भई सडकमा मागि खादै हिड्ने सडकमै बस्ने...

पाेखरा । पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

विहान अन्दाजी ०८ः३० बजेको समयमा पोखरा महानगरपालिका–४ गणेश टोल स्थित चौतारामा ५० वर्षीया जानुका गुरुङको शव फेला परेको हो ।

तेह्रथुम घर भई सडकमा मागि खादै हिड्ने सडकमै बस्ने ती महिला चौतारोमा हिजो राति सुतेकामा बिहान हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति २०७७ मंसिर २० गते शनिबार ०४:०४
हजुरको प्रतिक्रिया