२०८३ कात्तिक १० गते सोमबार

पोखरामा एक महिला घरभित्रै मृत फेला

पोखरामा एक महिला घरभित्रै मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २२ गते सोमबार ०५:३०

पाेखरा । पोखरामा आज एक महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–१८ सिम्ताल सराङकोट स्थित कृष्ण जि.सी.को कच्ची घरमा डेरा गरी बस्ने ओखलढुङ्गा वंखु गाउँपालिका–६ घर भएको ज्यामी काम गर्ने हस्त बहादुर राईको श्रीमती...

पाेखरा । पोखरामा आज एक महिला घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका–१८ सिम्ताल सराङकोट स्थित कृष्ण जि.सी.को कच्ची घरमा डेरा गरी बस्ने ओखलढुङ्गा वंखु गाउँपालिका–६ घर भएको ज्यामी काम गर्ने हस्त बहादुर राईको श्रीमती ५५ वर्षीया मञ्जु राई दिउसो १२ः१५ बजे घर भित्र मृत अवस्थामा फेला परेकोे गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली खटिई घटनाकोे अनुशन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७७ मंसिर २२ गते सोमबार ०५:३०
हजुरको प्रतिक्रिया