२०८३ साउन २१ गते बिहीबार

पोखरा वडा नं ३० का वडासदस्य मानन्धरको निधन

पोखरा वडा नं ३० का वडासदस्य मानन्धरको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ९ गते मंगलबार ११:३७

उनको निधनमा महानगरका सबै वडा कार्यालय आधा दिन बन्द रहने र वडा नं ३० को कार्यालय पुरै दिन बन्द रहने महानगरले जानकारी दिएको छ ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नं ३० का वडा सदस्य मंगलकाजी मानन्धरको निधन भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य मानन्धरको आज बिहान निधन भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका हुन् ।

स्वर्गीय मानन्धरको अन्तिम संस्कार भालि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको निधनको शोकमा  महानगरका सबै वडा कार्यालय आधा दिन बन्द रहने र वडा नं ३० को कार्यालय पुरै दिन बन्द रहने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० माघ ९ गते मंगलबार ११:३७
हजुरको प्रतिक्रिया