२०८३ साउन २१ गते बिहीबार

पाेखरामा चाेरीकाे आरोपमा २ जना पक्राउ

पाेखरामा चाेरीकाे आरोपमा २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २९ गते सोमबार ०६:४५

पाेखरा । कास्की प्रहरीले पाेखरामा चाेरीकाे आरोपमा २ जना पक्राउ परेकाे जनाएकाे छ ।पाेखरामा क्यामरा चोरी गरेको आरोपमा २ जना पक्राउ परेकाे कास्की प्रहरीले जनाएकाे हाे । यही मंसिर २३ गते पोखरा ३ तेर्सापट्टीका प्रवीण वैद्यको घरबाट...

पाेखरा । कास्की प्रहरीले पाेखरामा चाेरीकाे आरोपमा २ जना पक्राउ परेकाे जनाएकाे छ ।पाेखरामा क्यामरा चोरी गरेको आरोपमा २ जना पक्राउ परेकाे कास्की प्रहरीले जनाएकाे हाे ।

यही मंसिर २३ गते पोखरा ३ तेर्सापट्टीका प्रवीण वैद्यको घरबाट २ लाख ५० हजार मुल्य बराबरको क्यानोन क्यामरा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रोल्पा घर भइ हाल पोखरा ५ जिरो किमीमा बस्दै आएका १९ वर्षीय दीपक मगर तथा पोखार २२ पुम्दीभुम्दीका १९ वर्षीय अनिष बराल रहेका छन् । पक्राउ परेका २ जना विरुद्ध नै चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०६:४५
हजुरको प्रतिक्रिया