२०८३ साउन २१ गते बिहीबार

पाेखरामा थप ३५ संक्रमित थपिए

पाेखरामा थप ३५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३० गते मंगलबार १२:२४

पाेखरा । मंगलबार पाेखराका थप ३५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा १० का १३ बर्षीय एक बालकसहित थप ३५ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । मंगलबार लमजुङका थप १५ जनामा...

पाेखरा । मंगलबार पाेखराका थप ३५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाेखरा १० का १३ बर्षीय एक बालकसहित थप ३५ जनामा संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

मंगलबार लमजुङका थप १५ जनामा समेत संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ । यसैगरि बाग्लुङमा ४ जना तथा तनहुँमा १ जना संक्रमित थपिएका छन् ।

यससंगै गण्डकी प्रदेशमा हालसम्म कुल १३ हजार ४७६ जनामा काेराेना पुष्टि भएकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर ३० गते मंगलबार १२:२४
हजुरको प्रतिक्रिया