२०८३ साउन २१ गते बिहीबार

सुनकाे भाउ प्रतिताेला आठ सय रुपैयाँले बढ्याे

सुनकाे भाउ प्रतिताेला आठ सय रुपैयाँले बढ्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ३ गते शुक्रबार ०३:२९

पाेखरा । पछिल्लाे साता सुनकाे भाउ स्थिर रहन सकेन । रूपैयाँ एक हजारकाे हाराहारीमा सुनकाे भाउ तलमाथि भइरह्याे । शुक्रबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार...

पाेखरा । पछिल्लाे साता सुनकाे भाउ स्थिर रहन सकेन । रूपैयाँ एक हजारकाे हाराहारीमा सुनकाे भाउ तलमाथि भइरह्याे । शुक्रबार सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ५ सयमा कारोबार भएको छापावल सुनको भाउ बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि तेजाबी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

बिहीबार १२ सय ५५ रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ १२८० रुपैयाँ पुगेको छ । बुधबार पनि सुनको भाउ चार सय रुपैयाँले बढेको थियो ।

प्रकाशित मिति २०७७ पुस ३ गते शुक्रबार ०३:२९
हजुरको प्रतिक्रिया