२०८३ साउन २१ गते बिहीबार

एमाले बागलुङको अध्यक्षमा दोहोरिए हिराबहादुर केसी

एमाले बागलुङको अध्यक्षमा दोहोरिए हिराबहादुर केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १ गते शनिबार ०३:२७

एमाले बागलुङको दशौँ जिल्ला अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालका लागि केसी सर्वसम्मत चयन भएका हुन् ।

पोखरा
नेकपा (एमाले), बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी चयन भएका छन् ।

एमाले बागलुङको दशौँ जिल्ला अधिवेशनवाट अध्यक्षमा दोश्रो कार्यकालका लागि केसी सर्वसम्मत चयन भएका हुन् ।

विष्णु भुसाल उपाध्यक्ष, गणेश थापा सचिव, धनबहादुर परियार र करमती पुन उपसचिव र अनन्त खड्का लेखा समिति अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति २०८१ वैशाख १ गते शनिबार ०३:२७
हजुरको प्रतिक्रिया