२०८३ साउन २१ गते बिहीबार

पाेखरामा एक व्यक्ती मृत फेला

पाेखरामा एक व्यक्ती मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २० गते सोमबार ०८:०७

पाेखरा । पोखरामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका–२० भलाम स्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी वर्ष ५०/ ५१ को हालसम्म नाम, थर र वतन नखुलेको ज्यामी काम गर्ने पुरुष व्यक्ति मृत अवस्थामा...

पाेखरा । पोखरामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका–२० भलाम स्थित अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा अन्दाजी वर्ष ५०/ ५१ को हालसम्म नाम, थर र वतन नखुलेको ज्यामी काम गर्ने पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका बारेमा जानकारी प्राप्त भए लगत्तै तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति २०७७ पुस २० गते सोमबार ०८:०७
हजुरको प्रतिक्रिया