२०८३ साउन २१ गते बिहीबार

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २० गते बिहीबार ०६:०७

काठमाडौं नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडाै‌मा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेपाल अध्यक्ष चयन भएका हुन् । पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल...

काठमाडौं
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

काठमाडाै‌मा जारी १०औं राष्ट्रिय महाधिवेशनबाट नेपाल अध्यक्ष चयन भएका हुन् ।

पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । अन्य पदमा भने घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति २०८१ असार २० गते बिहीबार ०६:०७
हजुरको प्रतिक्रिया