२०८३ कात्तिक ११ गते मंगलबार

स्याङ्जामा करेन्ट लागेर एक महिलाको मृत्यु

स्याङ्जामा करेन्ट लागेर एक महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ७ गते सोमबार ०१:०३

स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

स्याङ्जा
स्याङ्जाको पुतलीबजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका– ५ चौरकी ३१ वर्षीया शुसिला कार्कीको आइतबार आफ्नै कुखुरा फार्ममा करेन्ट लागेर मृत्यु भएको हो ।

ब्रोइलर कुखुराको फार्म सफा गर्ने क्रममा एक्कासी करेन्ट लागी घाइते भएकी कार्कीलाई उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति २०८१ साउन ७ गते सोमबार ०१:०३
हजुरको प्रतिक्रिया