२०८३ साउन २१ गते बिहीबार

सौर्य एयरको जहाज दुर्घटना: १५ जनाको मृत्यु, ४ को उद्धार

सौर्य एयरको जहाज दुर्घटना: १५ जनाको मृत्यु, ४ को उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन ९ गते बुधबार १२:५६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मर्मतका लागि पोखरा जान लागेको जहाजमा सौर्य एयरलाइन्सका १९ जना कर्मचारी सवार थिए।

दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार थिए। पोखरा विमानस्थलस्थित ह्यांगरमा बिहीबारदेखि जहाज मर्मत गर्ने तयारी थियो।

उनका अनुसार दुर्घटनाग्रस्त जहाज नियमित मर्मतका लागि जहाज पोखरा उडेको थियो।

प्रकाशित मिति २०८१ साउन ९ गते बुधबार १२:५६
हजुरको प्रतिक्रिया