२०८३ साउन २१ गते बिहीबार

एथेन्सको जंगलमा आगलागी

एथेन्सको जंगलमा आगलागी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ साउन २८ गते सोमबार ०३:३१

एथेन्स नजिकैको जंगलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आईतवार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

एजेन्सी
एथेन्स नजिकैको जंगलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आईतवार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

आगोले पाँचवटा बस्ती बिस्थापित भएका छन् । स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले सामान्य घाइतेलाई अस्पतालमा सारिएको बताए । आईतवार दिउँसो ३ बजेतिर आगलागी भएको हो । ग्रीसको उत्तरपूर्वी एटिका क्षेत्रमा आगो लागेको थियो ।

ग्रीसका मौसमविद्हरूले ब्युफोर्ट स्केलमा हावाको गति आठ डिग्रीसम्म पुगेको बताएका छन् । यी हावाका बीचमा आगोको धुवाँ वरणवासबाट करिव १०० किलोमिटर टाढा पुगेको छ ।

प्रकाशित मिति २०८१ साउन २८ गते सोमबार ०३:३१
हजुरको प्रतिक्रिया