२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधी सभा विघटनकाे घटना सामान्य घटना हाेइन- पूर्व प्रधानमन्त्री डा. भट्टराई (भिडियाे अन्तरवार्ता)

प्रतिनिधी सभा विघटनकाे घटना सामान्य घटना हाेइन- पूर्व प्रधानमन्त्री डा. भट्टराई (भिडियाे अन्तरवार्ता)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २९ गते बुधबार ०७:४२

पाेखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रतिनिधी सभा विघटनकाे घटना सामान्य घटना नभएकाे बताएका छन् ।  जसपा नेपालले बुधबार पाेखरामा आयाेजना गरेकाे बृहत जनप्रदर्शन कार्यक्रमलाई संबाेधन पाेखरा आइपुगेका...

सवै लाेकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने

पाेखरा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रतिनिधी सभा विघटनकाे घटना सामान्य घटना नभएकाे बताएका छन् ।  जसपा नेपालले बुधबार पाेखरामा आयाेजना गरेकाे बृहत जनप्रदर्शन कार्यक्रमलाई संबाेधन पाेखरा आइपुगेका डा. भट्टराईसंग बार्दली न्युजले गरेकाे कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति २०७७ पुस २९ गते बुधबार ०७:४२
हजुरको प्रतिक्रिया