२०८३ साउन २१ गते बिहीबार

नेपालमा काेरोना संक्रमितकाे संख्या ५० हजारभन्दा धेरै

नेपालमा काेरोना संक्रमितकाे संख्या ५० हजारभन्दा धेरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २५ गते बिहीबार ०४:०५

नेपालमा काेराेना संक्रमितकाे संख्याले ५० हजार पार गरेकाे छ । बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको हाे । त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना...

निको भएर फर्कनेकाे संख्या ३५ हजार ७ सय

नेपालमा काेराेना संक्रमितकाे संख्याले ५० हजार पार गरेकाे छ । बिहीबार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको हाे ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना १ हजार ८१८ जना निको भइ घर फर्किएका छन्।

यी सहित हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म मृतक ३१७ जनामा कोरोना पुष्टि भएको छ। २१ जनाकाे विभिन्न अस्पतालमा भेन्टिलेटरकाे सहायतामा उपचार भइरहेकाे छ।

पछिल्लाे २४ घण्टामा ११ हजार १ सय ४४ जनाकाे पिसिआर परीक्षण भएकाे छ। हालसम्म ८ लाख १० हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

प्रकाशित मिति २०७७ भदौ २५ गते बिहीबार ०४:०५
हजुरको प्रतिक्रिया