२०८३ साउन २१ गते बिहीबार

मोटरसाईकल दुघटनामा परि एक को मृत्यु

मोटरसाईकल दुघटनामा परि एक को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज २२ गते मंगलबार ०४:२०

मंगलबार विहान तिला गाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडानम्बर ७ सर्मीतर्फ जादैँ गरेको क १ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो ।

काठमाडौं ।

जुम्लामा मोटरसाईकलदुर्घटनामा परी एक जनाको मृत्युु भएको छ ।

मंगलबार विहान तिला गाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडानम्बर ७ सर्मीतर्फ जादैँ गरेको क १ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्लाप्रहरी कायर्यालय जुम्लाका सूचनाअधिकारी भानुभक्तअर्यालकाअनुसार मृत्यु हुनेमा तातोपानी–७ सर्मीका अन्दाजी ३१ वर्षीय हेमराजकुँवर रहेका छन् । मोटरसाइकलतिलागाउँपालिकावडानम्बर ४ रावतबाडास्थित सडकबाटअन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको थियो ।

मोटरसाइकलमादुईजना सवार थिए । दुघर्टना हुने बित्तिकै स्थानीयले प्रहरी चौकीकुडारीलाई खबर गरेको उनले बताए । तत्काल यस चौकीबाटप्रहरी सहायकनिरिक्षक उत्तमबहादुर बोहराको कमाण्डमा ४ जनाप्रहरी टोलीखटिएकाथिए । लगत्तै दुबै जनालाई उपचारको लागितिलागाउँपालिकाको एम्बुलेन्सद्वारा कर्णाली स्वास्थ्यविज्ञानप्रतिष्ठानजुम्लातर्फ पठाईएको थियो । प्रहरीकाअनुसार दुबै जनाको अवस्थानाजुकथियो । दुर्टनामा परी घाइते मृतककाछोरा अन्दाजी ९ वर्षीय परिश्रम कुँवरको प्रतिष्ठानमाउपचार भइरहेको छ ।

प्रकाशित मिति २०८१ असोज २२ गते मंगलबार ०४:२०
हजुरको प्रतिक्रिया