२०८३ साउन २१ गते बिहीबार

पाेखरामा घरकाे छतमा बसेर टिकटक बनाउन खाेज्दा एक बालिकाकाे ज्यान गयाे

पाेखरामा घरकाे छतमा बसेर टिकटक बनाउन खाेज्दा एक बालिकाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १३ गते मंगलबार ०९:४४

पाेखरा । पाेखरामा टिकटक बनाउने क्रममा छतबाट खसेर एक बालिकाकाे ज्यान गएकाे छ । पाेखरा महानगरपालिका वडा नं. १४ मनकामना टाेल निवासी ८ बर्षीय बालिका प्रनिशा बानिँया घरकाे छतमा बसेर टिकटक बनाउन खाेज्दा अचानक लडेर खस्दा गम्भिर घाइते...

थप अनुसन्धान भइरहेकाे प्रहरीकाे दावी

पाेखरा । पाेखरामा टिकटक बनाउने क्रममा छतबाट खसेर एक बालिकाकाे ज्यान गएकाे छ ।

पाेखरा महानगरपालिका वडा नं. १४ मनकामना टाेल निवासी ८ बर्षीय बालिका प्रनिशा बानिँया घरकाे छतमा बसेर टिकटक बनाउन खाेज्दा अचानक लडेर खस्दा गम्भिर घाइते भएकि थिइन्। गम्भिर घाइते उनलाइ तत्काल पाेखराकाे अमरसिंहचाेकस्थित पार्कल्याण्ड हस्पिटलमा ल्याइएकाे थियाे । हस्पिटल पुर्याउँदा डाक्टरले उनलाइ मृत घाेषित गरेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति २०७७ माघ १३ गते मंगलबार ०९:४४
हजुरको प्रतिक्रिया