२०८३ साउन २१ गते बिहीबार

अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २५ गते आइतबार ०३:०९

राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरेका हुन् ।

संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति २०८१ कात्तिक २५ गते आइतबार ०३:०९
हजुरको प्रतिक्रिया