२०८३ साउन २१ गते बिहीबार

गण्डकीका सांसद दीपक मनाङे पक्राउ

गण्डकीका सांसद दीपक मनाङे पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २७ गते मंगलबार ११:१०

मनाङेलाई प्रहरीले आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

पोखरा ।

गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ परेका छन् ।

मनाङेलाई प्रहरीले आज काठमाडौंको सानो भ¥याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

प्रकाशित मिति २०८१ कात्तिक २७ गते मंगलबार ११:१०
हजुरको प्रतिक्रिया