चर्चाको विषय
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ ।
आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन
२०८३ साउन ७ गते बिहीबार ११:३६“गौथली” : समाजको ऐना बनेको संवेदनशील चलचित्र
२०८३ साउन ५ गते मंगलबार ०१:००ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
२०८३ साउन ५ गते मंगलबार १२:२१मनसुनजन्य विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको विशेष तयारीः २१ हजारभन्दा बढी जनशक्ति परिचालन
२०८३ असार ११ गते बिहीबार ०४:३४