२०८३ साउन २१ गते बिहीबार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २ गते आइतबार ०३:५२

दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

झापा ।

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेको जिल्ला वन कार्यालयका प्रमुख मेघराज राइइले जानकारी दिएका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति २०८१ मंसिर २ गते आइतबार ०३:५२

हजुरको प्रतिक्रिया