२०८३ साउन २१ गते बिहीबार

गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास

गाजामा युद्धविराममा सहयोग गर्न तयार छौँः हमास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १३ गते बिहीबार ०३:१८

हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

काठमाडाै ।

हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएको छ ।

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रकाशित मिति २०८१ मंसिर १३ गते बिहीबार ०३:१८
हजुरको प्रतिक्रिया