२०८३ साउन २१ गते बिहीबार

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार १०:३५

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा २ बजे बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

काठमाडौं ।

संसदीय समिति अन्तर्गत आज दुईवटा समितिकोे बैठक बस्दैछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा २ बजे बस्दै छ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार १०:३५
हजुरको प्रतिक्रिया