२०८३ साउन २१ गते बिहीबार

फुटबल सबै किसिमले राम्रो छः ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो

फुटबल सबै किसिमले राम्रो छः ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार ०१:२४

उहाँले फुटबल कुनैपनि हिसावले सुन्दर रहेको बताउनु भयो । उहाँले फुटबलप्रतिको मोह विश्वमा तिब्र रुपमा बढिरहेको बताउनु भयो । 

एजेन्जी ।

ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डिन्होले पूर्वीचीनको क्विङदाओमा २०२४ ग्लोवल ३ बिरुद्ध ३ स्ट्रीट फुटबल प्रतियोगिताको फाइनलमा पुरस्कार प्रश्तोताको रूपमा भाग लिनुभएको छ ।

चिनियाँ फ्यानहरूद्वारा फुटबल एल्फको रूपमा चिनिएका रोनाल्डिन्होले  खेलप्रतिको आफ्नो स्थायी जोशको बारेमा कुराकानी गर्नुभयो ।

उहाँले फुटबल कुनैपनि हिसावले सुन्दर रहेको बताउनु भयो । उहाँले फुटबलप्रतिको मोह विश्वमा तिब्र रुपमा बढिरहेको बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०१:२४
हजुरको प्रतिक्रिया