२०८३ साउन २१ गते बिहीबार

ट्रम्पको ट्यारिफ दृष्टिकोणमा ठूलो गल्ती भएको बाइडेनको टिप्पणी

ट्रम्पको ट्यारिफ दृष्टिकोणमा ठूलो गल्ती भएको बाइडेनको टिप्पणी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २७ गते बिहीबार ०१:५४

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गर्नुभएको छ ।

एजेन्जी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको ट्यारिफ दृष्टिकोणलाई एक ठूलो गल्ती रुपमा टिप्पणी गर्नुभएको छ ।

वाशिंगटनडिसीमा रहेको थिंक ट्याङ्क ब्रुकिङ्स इन्स्टिच्युसनमा सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ट्रम्प देशमा ल्याइएका सबै आयातित सामानहरूमा अमेरिकी उपभोक्ताको सट्टा विदेशी देशहरूले ती शुल्कहरूको लागत वहन गर्नेछन् भन्ने गलत विश्वासमा ठाडो, विश्वव्यापी शुल्क लगाउन कटिवद्ध रहेको बताउनु भयो ।  उहाँले ट्रम्पको आर्थिक योजनाको पनि आलोचना गर्नुभयो ।

प्रकाशित मिति २०८१ मंसिर २७ गते बिहीबार ०१:५४
हजुरको प्रतिक्रिया