२०८३ कात्तिक ११ गते मंगलबार

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०१:२४

२०३ जनालाई घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४५ हजार २८ पुगेको छ र अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ६ हजार ९६२ जना घाइते भएका छन् ।

एजेन्सी ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले ५२ जनाको ज्यान लिएको बताएका छन् ।

२०३ जनालाई घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको संख्या ४५ हजार २८ पुगेको छ र अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख ६ हजार ९६२ जना घाइते भएका छन् ।

इजरायली सेनाले यी घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०१:२४
हजुरको प्रतिक्रिया