२०८३ साउन २१ गते बिहीबार

पोखरा विश्वविद्यालयको उपकुलपतिमा वेदराज केसी नियुक्ति

पोखरा विश्वविद्यालयको उपकुलपतिमा वेदराज केसी नियुक्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ७ गते आइतबार ०६:३९

पोखरा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राडा...

पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राडा शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका हुन्।

छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।

प्रकाशित मिति २०८१ पुस ७ गते आइतबार ०६:३९
हजुरको प्रतिक्रिया