२०८३ कात्तिक ११ गते मंगलबार

तेल अभिभमा अमेरिकी जहाजमाथि आक्रमण गरेको हुथी समूहको दाबी

तेल अभिभमा अमेरिकी जहाजमाथि आक्रमण गरेको हुथी समूहको दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ०३:२५

हुथी समूहले लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाजलाई लक्षित गरेको दाबी गरेको छ ।

काठमाडौं ।

यमनको हुथी समूहले शुक्रवार उत्तरी लाल सागरमा रहेको यूएसएस ह्यारी एस. ट्रुम्यान विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलको तेल अभिभमा तीनवटा बमले भरिएका ड्रोनहरू प्रहार गरेको छ । विगत ४८ घण्टामा धेरै सैन्य कारबाहीहरू गरेको बताउनु भयो । अमेरिकी सेनाले हुथीको दावीमा अझै टिप्पणी गरेको छैन ।

हुथी समूहले लाल सागरमा रहेको अमेरिकी विमानवाहक जहाजलाई लक्षित गरेको दाबी गरेको छ ।

इजरायलको सेनाले युद्धक विमानहरूले सानामा रहेको हेज्याज पावर स्टेशन र होदेइदाह र रास इसाका यमनी बन्दरगाहहरूलाई लक्षित गरेको दाबी गरेको छ । नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमा रकेट र ड्रोन आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०३:२५

हजुरको प्रतिक्रिया