२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ६ गते आइतबार ०३:०७

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको...

म्याग्दी ।

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८१ माघ ६ गते आइतबार ०३:०७
हजुरको प्रतिक्रिया