२०८३ साउन २१ गते बिहीबार

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १० गते बिहीबार ०१:४४

महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा क्षेत्रमा दुर्घटना भएको हो । केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

काठमाडौं ।

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

अन्य ६ जना घाइते भएका छन् । महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा क्षेत्रमा दुर्घटना भएको हो । केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार ०१:४४
हजुरको प्रतिक्रिया