२०८३ कात्तिक ११ गते मंगलबार

अफगानिस्तानद्वारा १६ प्रान्तमा पोलियो खोप अभियान शुरु

अफगानिस्तानद्वारा १६ प्रान्तमा पोलियो खोप अभियान शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १५ गते मंगलबार ०३:३८

सोमवारदेखि बुधवारसम्मको तालिकाअनुसार यो अभियानले देशको ३४ प्रान्तमध्ये १६ प्रान्तमा बालबालिकालाई पोलियो विरोधी थोपा वितरण गर्नेछ ।

काठमाडौं ।

अफगानिस्तानले २०२५ मा आफ्नो पहिलो खोप अभियान शुरु गरेको छ ।

जसमा ५ वर्ष मुनिका ६० लाखभन्दा बढी बालबालिकालाई पोलियो भाइरसबाट मुक्त गर्ने लक्ष्य राखिएको थियो ।

सोमवारदेखि बुधवारसम्मको तालिकाअनुसार यो अभियानले देशको ३४ प्रान्तमध्ये १६ प्रान्तमा बालबालिकालाई पोलियो विरोधी थोपा वितरण गर्नेछ ।

आफ्नो सन्देशमा जनस्वास्थ्यका कार्यवाहक मन्त्री नूर जलाल जलालीले आदिवासी अग्रज, धार्मिक विद्वान र अभिभावकहरूलाई पोलियो कार्यकर्ताहरूलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति २०८१ माघ १५ गते मंगलबार ०३:३८

हजुरको प्रतिक्रिया