२०८३ कात्तिक ११ गते मंगलबार

सिरियाका अन्तरिम राष्ट्रपतिद्वारा राजनीतिक मार्गचित्र घोषणा

सिरियाका अन्तरिम राष्ट्रपतिद्वारा राजनीतिक मार्गचित्र घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:४८

अन्तरिम नेताले राष्ट्रिय संवाद सम्मेलनको योजना पनि खुलासा गरे ।

काठमाडौं ।

सिरियाका नवनियुक्त अन्तरिम राष्ट्रपति अहमद अल–शाराले राष्ट्रलाई आफ्नो पहिलो सम्बोधनमा देशको संक्रमणको लागि आफ्नो प्रशासनको मार्गचित्र प्रस्तुत गरेका छन् ।

सिरियाको राजनीतिक भविष्यमा विधायी ढाँचा र राष्ट्रिय संवाद स्थापना गर्ने प्रतिवद्धता जनाए ।

आफ्नो नियुक्तिको एकदिन पछि बोल्दै अल–शाराले अघिल्लो संसदको विघटनपछि अस्थायी विधायी परिषद् चयन गर्ने जिम्मेवारी दिइएको तयारी समिति गठनको घोषणा गरे ।

अन्तरिम नेताले राष्ट्रिय संवाद सम्मेलनको योजना पनि खुलासा गरे ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:४८
हजुरको प्रतिक्रिया