२०८३ साउन २१ गते बिहीबार

मस्कोमा विमान दुर्घटनामा २ पाइलटको मृत्यु

मस्कोमा विमान दुर्घटनामा २ पाइलटको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २५ गते शुक्रबार ०२:३३

विमान खेतमा दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौं ।

स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेअनुसार मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीवार दुई पाइलटको मृत्यु भएको छ ।

प्रारम्भिक जानकारीअनुसार विमान बिहीवार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।

विमान खेतमा दुर्घटनाग्रस्त भएको हो ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०२:३३

हजुरको प्रतिक्रिया